• सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो

    काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर...

  • म्याग्दीमा ३१ जना नयाँ क्षयरोगी भेटिए

    बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३१ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट नयाँ क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्वक्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार  ...

  • बेनीमा निःशुल्क मुटुरोग शिविर हुँदै

    बेनी ।म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा ...

  • सिंगापुरमाथि नेपालको पहिलो जित

    काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ...

  • एसईई परिक्षा आजदेखि , म्याग्दीमा २२ सय १४ विद्यार्थी सहभागी हुने

    बेनी । म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसईई दिने भएका छन् । चैत ७ गते बिहीबार बिहान ८ बजेदेखि देखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साध...

  • म्याग्दी क्याम्पसमा स्ववियु सभापति जिते पछि बेनीमा नेविसंघको विजय उत्सव (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्रीले जित्नुभएको छ ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सभापति सहित समानुपातिक र प्रत्यक्ष तर्फ ७ सदस्य जित्दा अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित प्रत्यक्ष र समानुपातिक गरी चार सदस्य तथा अखिल क्रान्त...

  • महभिरको सुङ्रेपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको सुङ्रेपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीबाट सोही वडाको च्युरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बर बोलेरो जीप बुधबार बिहान दुर्घटना हुँदा च्युरीबोटका ३१ वर्षिय नगेन्द्र रसाई...

  • म्याग्दीमा घुम्ती शिविर तथा पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्द...

  • मिक्सर दुर्घटना हुँदा खबराका घिमिरेको मृत्यु

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, बुक्लमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को सिमेन्ट घोल्ने मिलर (ट्रान्जिट मिस्कर) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय ठेकेदार कम्पनी जेपीको डिपी टु ए ७०८३ नम्बरको मिस्कर बिहिबार राती साढे ९ बजे ...

  • लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ। बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो।  उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोल...