काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रम...
मुख्य समाचार
-
-
पूर्वराजा ज्ञानेन्द्र शाहले गलेश्वरधाम मन्दिरमा गरे पूजा–अर्चना
गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा बुधबार गलेश्वरधाम मन्दिर भित्र पसेर पूजा–अर्चना गर्नुभएको हो । माघ २७ गतेदेखि पोखरामा ...
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
बागलुङ । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् । ज्य...
-
पर्वतारोही निर्मल पूर्जा ‘निम्स’ लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने
बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ गते बिहिबार म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै म...
-
अनेरास्ववियु म्याग्दीको अध्यक्षतामा खुमबहादुर किसान चयन
बेनी । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन...
-
शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा चार लाख ३३ हजार भेटि संकलन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी ग...
-
नेपालको उपाधि जित्ने सपना अधुरै
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । ...
-
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडियो/फोटो फिचर)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा बुघवार विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । https://youtu.be/f-nyFc4fMzE मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय...
-
नेपाल र म्यानमार एक खेल अगावै फाइनलमा
काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्ग...
-
अपर म्याग्दी–१को बाँध निर्माण सुरु
बेनी । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ ,खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । एक कार्यक्रमका बिच बाँध निर्मा...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 1523
- Next Page »


























