बेनी । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर)ले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा...
मुख्य समाचार
-
-
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
गलेश्वर । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९,मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि महिला संघ म्याग्दीकी सभापति एवं गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नुभयाे । ...
-
विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर...
-
४८ घण्टाभित्र मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन
गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् । लामिछानेको निर्देशनअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कार्यविधिमा व्यवस्था गरिएको भन्द...
-
जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो
म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...
-
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण
म्याग्दी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको छ । जिल्लाको बेनी नगरपालिका–७,स्थित मङ्गलाघाटमा म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि नगरपालिकाको वडा नम्बर ८ गणेशटोल थित भाडाको घरबाट सेवा दिंदै आएको थियो । ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले एक करोड ८६ लाख...
-
जिसस म्याग्दीको आठौं जिल्ला सभा सुरु (तस्विरहरु)
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको आठौं जिल्ला सभा सुरु भएको छ । बुधबारदेखि जिससको सभाहलमा जिल्ला स्थित संघिय तथा प्रदेशका बिषयगत कार्यालयहरु र स्थानीय तहहरुको बार्षिक समिक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका य...
-
राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै
काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ । एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको य...
-
राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्। मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए। 'अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्दे...
-
रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 1495
- Next Page »