• टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी

    काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहँदा  यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने सडकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिटौलाले दसैँमा मेचीदेखि म...

  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)

    म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि  मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...

  • गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण

    म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमान...

  • म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको (मङ्गलवार) जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बा...

  • देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन

    म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र स...

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा वडा स्तरिय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार दग्नाम वडा  नम्बर ४ को आयोजनामा भदौरे गाउँसभाको आम भेलाबाट यस बर्षको आन्तरिक स्थानीय कानुन पारित गरेको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउ...

  • गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई

    गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...