गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्द...
मुख्य समाचार
-
-
मिक्सर दुर्घटना हुँदा खबराका घिमिरेको मृत्यु
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, बुक्लमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को सिमेन्ट घोल्ने मिलर (ट्रान्जिट मिस्कर) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय ठेकेदार कम्पनी जेपीको डिपी टु ए ७०८३ नम्बरको मिस्कर बिहिबार राती साढे ९ बजे ...
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ। बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोल...
-
वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो
बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभर...
-
नेपालको फिफा महिला वरीयतामा सुधार
काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रम...
-
पूर्वराजा ज्ञानेन्द्र शाहले गलेश्वरधाम मन्दिरमा गरे पूजा–अर्चना
गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा बुधबार गलेश्वरधाम मन्दिर भित्र पसेर पूजा–अर्चना गर्नुभएको हो । माघ २७ गतेदेखि पोखरामा ...
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
बागलुङ । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् । ज्य...
-
पर्वतारोही निर्मल पूर्जा ‘निम्स’ लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने
बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ गते बिहिबार म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै म...
-
अनेरास्ववियु म्याग्दीको अध्यक्षतामा खुमबहादुर किसान चयन
बेनी । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन...
-
शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा चार लाख ३३ हजार भेटि संकलन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी ग...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 1534
- Next Page »














