बेनी । म्याग्दीमा सञ्चालित गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकार अन्तर्गत रहेका तीनवटा कार्यालयको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक भएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच चालु आर्थिक वर्ष २०८२र०८३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र म्य...
मुख्य समाचार
-
-
मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
छाप। म्याग्दीको मालिका गाउँपालिका–४, छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, म्याग्दी मार्फत १० लाख रुपैयाँ बजेट र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभो...
-
आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त ...
-
बेनीबाट दुई जना युवा सम्पर्कविहिन
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...
-
पहिरोले बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध
म्याग्दी । म्याग्दीको सडक बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्ड अन्तर्गत जिल्लाको मंगला गाउँपालिका–२,खहरेखोला स्थित सडक माथिबाट खसेको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ठुलो पहिरोको खसेकोले खुल...
-
गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित
पोखरा ।गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायक...
-
बेनपा–४ मा रास्वपा गठन , सभापतिमा कार्की
बेनी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्की (रमेश)को सभापतित्वमा वडा समिति गठन भएको छ। आइतबार सिंगामा भएको भेलाबाट उपसभापतिमा उमेश केसी, सचिवमा अजय खड्का,सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुर...
-
म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौं : जुग्जाली
दरबाङ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क...
-
चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaa...
-
माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए
बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 1519
- Next Page »


























