• मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    बेनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थाप...

  • म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व

    बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो । माघेसंक्रान्ति पर्वको अ...

  • बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा  बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो । ११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...

  • अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित अमर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शिक्षक, विद्यार्थी एवम् चन्दादाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आईतबार सम्पन्न कार्यक्रममा डम्मर–रेवती पुन स्मृति कोषबाट शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई क्रमशः रु १० हजार, रु ७ हजार र...

  • गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले...

  • पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङ्गी निर्वाचित

    पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भातृ संगठन नेपाल पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङगी पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार पोखरा महानरपालिका–३२, स्थित तल्लो गगनगौडा पुन मगर समाज भवनमा भएको प्रथम भेलाबाट चोचाङ्गी मगरको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सहित नौ ...

  • न्यु धौलागिरि सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः श्रेष्ठ

    बेनी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पुनः अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।बेनीको न्युरोडमा मुख्य कार्यालय रहेको सहकारीको शनिबार निर्णय प्रमाणित सभा सहित अधिवेशनबाट आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, सचिवमा च...

  • बेनी नगरपालिकाको बजेट संसोधन

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको नगरसभाबाट कुल ७१ करोड ८० लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन गरेकोमा गत आर्थिक वर्षमा खर्च हुन नसके...

  • रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजे...