दग्नाम, ९ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा देश तथा विदेशमा रहेका चन्दादाताहरूको सहयोगमा आधुनिक प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ करिब रु १ लाख ९० हजार लागतमा ७५ इन्चको एआईयुक्त स्मार्ट बोर्ड खरिद गरी विद्य...
मुख्य समाचार
-
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा एक जनाले मात्र फिर्ता लिए उम्मेद्वारी
म्याग्दी । म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो । एउटा निर्वाचन क्षेत्र भएको म्याग्दीमा १३ जनाको उम्मेदवारी परेको थियाे । शुक्रबार ...
-
नागरिकता प्राप्त गर्न दश वर्ष संघर्ष…
बेनी । नेपाली नागरिकताका लागि एक दशकदेखि भौँतारिइरहेका दिदीभाइले समिर खान र यास्मिन बेगमले मंगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निकै खुशी हुनुभयाे । नागरिकताका लागि जिल्लामा आउने नेता, मन्त्रीदेखि सरकारी निकायका उच्च पदस्थ कर्मचारीसम्मलाई गुहार्नुभएका समीर र यस्मिनाले कानु...
-
मतदाता भेट्दै, ज्ञान बाड्दै स्वतन्त्र उम्मेद्वार डा.महावीर पुन
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेर किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्...
-
म्याग्दीमा निर्वाचन मितव्ययी बनाउन राजनीतिक दलको जोड
म्याग्दी । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै ...
-
धवलागिरी गाउँपालिकाको झिनडाँडा हत्याकाण्ड : हत्या अभियोगमा श्रीमान पक्राउ
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमाया बिकको हत्या अभियोगमा श्रीमान ३२ वर्षिय प्रेम भनिने रमेश कामीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रह...
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार
बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा कांग्रेसबाट केवी भण्डारी उम्मेद्वार
बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार ...
-
धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...
-
पोर्चुगलमा खाली क्यान र बोतल फिर्ता प्रणाली लागू हुँदै
लिस्बन । पोर्चुगल सरकारले आगामी अप्रिल २०२६ देखि देशभर खाली क्यान र बोतल फिर्ता प्रणाली (Deposit and Return System – DRS) लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत पेय पदार्थका क्यान तथा बोतल खरिद गर्दा उपभोक्ताले १० सेन्ट अतिरिक्त रकम तिर्नुपर्नेछ, जुन प्रयोगपछि खाली क्यान वा बोतल फिर्ता गरेपछि पुनः प्राप्त गर्न स...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 1528
- Next Page »






















