• देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...

  • मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ लगायतका सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आइतबार राति १२ बजेदेखि लागू हुने गरि जेठ ...

  • ११ दिन देखी हराएका युवाको शव गाडिएको अवस्थामा फेला

    बिप्लव कार्की दरबाङ । ११ दिनदेखि हराइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्थित पुनथोकका एक युवाको गाडिएको अवस्थामा शव फेला परेको छ । वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका धान्ने बहादुर पुनको भिम मावी देखि करिव ५ सय मिटर माथि ढुङगाको चेप (ओडार)भित्र गाडिएको अवस्थामा शव फेला परेको हाे ।(यहाँ यसअघि...

  • म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

    म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।      ...

  • बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनर्गठन

    बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर...

  • दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

    बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा दरबाङ इङ्गलीस बोर्डिङ स्कुलको व्यवस्थापनमा अष्टे«लिया लगायत विदेशमा उच्च शिक्षा ...

  • प्रथम मालिका महोत्सव स्थगित

    म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेकोल...

  • प्रथम मालिका महोत्सव हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उ...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी...

  • ख्याली सोरठीका अभियन्ता पुन सम्मानित ,सिद्धार्थ माविमा पुरस्कार तथा शैक्षिक सामाग्री वितरण (तस्विर सहित)

    म्याग्दी  । सामाजिक संस्था बिएन्डबि फाउन्डेशनले म्याग्दीको मालिका गाउँपालिका –४ ,च्युरिबोटका ख्याली सोरठीका अभियान्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ । युके निवासी समाजसेवीद्धय बागबिर चोचाङ्गी पुन र बल बहादुर चोचाङ्गी पुनले स्थापना गर्नुभएकाे सो फाउन्डेशनले हरेक बर्ष विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तीलाई स...