• कांग्रेस नेताद्धारा पहिरो पीडितलाई साढे सात लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग

    बेनी । नेपाली कांग्रेस,म्याग्दीका यवा नेताहरुले निजि खर्चमा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताहरुले निजि खर्चमा साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका हुन् । जिल्ला कार्यसमितिका सदस्य एवम् युवा...

  • पहिरोले पाइप बगाएपछि च्युरिबोटमा खानेपानीको अभाव

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा पहिरोले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि च्युरिबोटका ४६ घरधुरी खानेपानी पिउनबाट बञ्चित भएका छन् । अविरल बर्षापछि मंगलबार झेपेर धारामा गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध ...

  • बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग

    बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार २५ गते राती ...

  • पहिरो पीडितका लागि मोना आइईसीद्धारा दोस्रो चरणको राहत सामग्री सहयोग

    बेनी । अविरल बर्षा पछि बस्ती माथिबाट खसेको पहिरोमा परेर विस्थापित भएकालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)आइईसीको दोस्रो चरणको राहत तथा सहयोग वितरण सुरू गरेको छ ।अविरल बर्षा पछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले ठुलो धनजनको क्षती पु¥याको छ । मानवीय क्षतीसँगै ठूलो संख्यामा स्थानीय विस्थापित भएपछि राहत तथ...

  • बिम र धारपानीका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा ४ लाख ३५ हजार बढीको खाद्यान्न सहयोग

    बेनी । नेपाली काँग्रेस म्याग्दीले जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापनी र मालिका–७ बिमका पहिरो पीडितलाई खाद्यान्न राहत सामग्री सहयोग गरेको छ । गत २५ गते रातिदेखी परेको अविरल बर्षाका पछि बस्ती माथिबाट खसेको पहिरोका कारण विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६बिमका १ सय ९४ घरपरिवारलाई चार लाख ३...

  • म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...

  • अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर

    बेनी  ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु

    बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्राग...

  • मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने

    म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट तत्काल तीन लाख रुपैयाँ पठाउने भएको हो । गत विहिबार रातीदेखी परेको अविरल बर्षासंगै गएको पहिरोमा परेर म्याग्दीका...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...