दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर फुल्वाङका ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले...
मालिका गाउँपालिका
-
-
विममा सार्वजनिक सुनुवाइ,विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने वडावासीको माग
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबा...
-
दुखुबेशीमा निशुल्क दन्त शिविर
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...
-
बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी
बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...
-
मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । वडा नम्बर ७ बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५÷२६ वर्षका सुसान विश्...
-
मालिकाको दरबाङमा आधारभूत अस्पताल संचालन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो । उहाँले अस्पतालको क्षमता विकासका साथै विश...
-
देविस्थानको लेकमा दुई घरमा आगजनी
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक...
-
निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्...
-
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...
-
मालिकाको सार्वजनिक सुनुवाई ,गत आवको प्रगति प्रतिवेदन सार्वजनिक (तस्बिरहरु)
दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 58
- Next Page »