बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२...
मालिका गाउँपालिका
-
-
मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका भित्रका आठ सय २५ जना लक्षित किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एच.पि.भि’ लगाइने भएको छ । मालिका गाउँपालिका दरबाङमा आइतबार आयोजित एचपिभि खोप अभियान पालिका खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुविच अभिमुखिकरण एवं अन्तरक्रिया गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य श...
-
पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश
बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...
-
निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग
बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज पोर्तुगलको नेतृत्वमा संकलित एक लाख आठ हजार तीन सय रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम शुक्रबार एक कार...
-
संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’
बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता ...
-
झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परि...
-
मृगौला रोगी पुनलाई निस्कोट समाज अमेरिकाद्धारा एक लाख सहयोग
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित बाँसबोटकी मृगौला रोगबाट पीडित तुलकुमारी पुनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । निस्कोट घर भई हाल विभिन्न शिलशिलामा अमेरिकामा बसोबास गर्ने निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाले मृगौला रोगी पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त आ...
-
महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित रितुङमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ६:४० बजेको समयमा स्थानीय भीम गुरुङको दुई तले कच्ची ( ढुङ्गा र माटोले बनेको ) घरमा आगलागी हुँदा घर भित्र रहेका सम्पूर्ण लत्ताकपडा ,मौरीको ५ घार , खाद्यान्न सामाग्री , नगद दुई लाख , आधा तोला सुन...
-
मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित
बेनी । म्याग्दीको मालिका गाउँपालिको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु. दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको रु. एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता...
-
नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्षमा पुनः अनुप गौचन
दरबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको तेस्रो पालिका अधिवेशन दरबाङमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटी अध्यक्षमा अनुप गौचन निर्विरोध निर्वाचित हुनुभएको छ । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 66
- Next Page »














