• ४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन्...

  • च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी...

  • जनसमाज , जनसाहारा र आयोजक ए विजयी

    महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...

  • मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर

    दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्...

  • म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता

    म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएक...

  • म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

    बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तह...

  • एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । खेल संयोजक सुवास पुनक...

  • मालिका कागज उद्योग पुनःसञ्चालन

    दरवाङ। म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३, अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नम्बर ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो ।अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजार देखि टाढा भएकाले थापाचौरमा स्थानान...

  • मालिका गाउँपालिका–३, हत्याकाण्ड : फरार अभियुक्त पक्राउ

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३,डाँडागाउँ स्थित गलकोटमा आइतबार साँझ एक महिलाको हत्या गरेर फरार भएका अभियुक्त पक्राउ परेका छन् । गलकोटका ३५ वर्षिय दलविर श्रीपालीलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर रहेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी र...

  • मालिका–३,मा एक महिलाको हत्या , अभियुक्त फरार

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ  स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् । अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित  इल...