बेनी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो प्रथम म्याग्दी भलिबल कप प्रतियोगिता हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि मंगला मावि र डनिङ आवसीय मावि सह–आयोजक रहेको संघका महासचि...
मंगला गाउँपालिका
-
-
फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत पर्ने बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि प्रारम्भिक अध्ययन भएको छ । फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि मङ्गलवार प्रस्तावित ठाउँको स्थलगत अनुगमन गरिएको छ । जिल...
-
¥यालेखोर–खुम्लीया खानेपानी आयोजना निर्माण
म्याग्दी । जिल्लाको मंगला गाउँपालिकाको ¥यालेखोरमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । मंगला गाउँपालिका–२,स्थित ¥यालेखोर बस्ती मुनी मुहानबाट सौर्य उर्जा मार्फत लिफ्ट प्रबिधिबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सस्था, मंगला गाउँपालिका र उपभोक्ताहरुको साझे...
-
मंगला गाउँपालिकाको बजेट ४९ करोड
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्र...
-
मंगला गाउँपालिकाका द्वन्द्वपीडितलाई सम्मान
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय सञ्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितहरुको राष्ट्रिय संजालको आयोजनामा नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रो...
-
फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा तीन दिने फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा बुधबार सम्पन्न तालिममा गाउँपालिका भित्रका करिब ६० जना महिला ,विद्यार्थी र शिक्षकहरु लगायत सहभागी थिए । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उद्धेश्यले ता...
-
मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम (तस्बिर)
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मि...
-
कुहुँमा तीनदिने भाषणकला तालिम समापन
बेनी । सार्वजनिक स्थानमा बोल्न नसक्दा ग्रामिण क्षेत्रमा अवसरबाट बन्चित हुनुपरेको म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा आयोजित तीनदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास ता...
-
महिलालाई उद्घोषण तथा भाषणकलाको क्षमता विकास तालिम
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिममा मंगला–२, बाबियाचौरको सिमलचौर, कोत्राबाङ, तोराखेत, र...
-
कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 31
- Next Page »