म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा को...
म्याग्दी
-
-
म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...
-
अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)
म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत नेपाल बाल संगठन ,म्याग्दीद्धारा बेनीमा सञ्चालित ब...
-
प्रदेश सांसद केसीले जिते कोरोना
बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी कोरोना मुक्त हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बस्नुभएका सांसद केसीले सामाजिक संजाल मार्फत शुक्रबार राती १३ औं दिनमा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो । म्याग्दी निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य सांसद केसीले संक्रमण भएको सम...
-
म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
कोरोना संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु
बेनी । कोरोना संक्रमणबाट म्याग्दीमा ७६ बर्षिया बृद्धाको मृत्यु भएको छ । मुस्ताङ घर भई बेनी नगरपालिकाको कालिपुलमा बसोबास गर्ने ७६ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न आएकी ती महिलालाई थप उपचारका लागि पोखरा पठाईएको थियो । उ...
-
जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन
महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...
-
म्याग्दी नदीमा बेपत्ता किशोरको तीन दिनपछि शव फेला
म्याग्दी । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पोखराबाट आएको सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । गोताखोरको टोली मंगलब...
-
म्याग्दीमा चार जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । ...
-
बेनीमा कोरोना संक्रमितको खोजी अभियान सुरु,जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन
बेनी । जिल्लाको सदरमुकाम बेनी बजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । आइतबार बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अध...