बेनी । म्याग्दी सामुदायिक पुस्तकालय बेनीद्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना गरीएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औँ पुस्तकालय दिवस २०७८ को उपलक्ष्यमा म्याग्दी पुस्तकालय बेनीका अध्यक्ष सन्तोष रावलले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी मार्फत सुचना अधिकारी तथा प्रहरी निरीक्षक...
म्याग्दी
-
-
शान्ति कोषद्धारा कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई सहयोग
बेनी । मध्यराती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार बर...
-
नेकपा एकिकृत समाजवादी म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी
बेनी ।अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी शर्मा ओलीले कम्यु...
-
कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग (तस्बिर सहित)
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल...
-
बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक अवरुद्ध
बेनी । केही दिनदेखि यता परेको अबिरल बर्षाका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ , बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् । यी तीन वतै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ । बेनी दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भ...
-
मोना पोर्तुगलको अध्यक्षमा निस्कोटका रबिन पुन
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगल (केन्द्र)को अध्यक्षमा रबिन पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पुन म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको हुनुहुन्छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्ष नर फगाम...
-
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवा प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती (तस्बिर सहित)
साधन राम्जाली बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार दिउँसो एक बजेदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विद्युत अवरुद्ध भएसंगै प्रशासनमा सेवा प्रभावित हुँदा सेवाग्राहरीहरुले सास्ती व्यहोर्नुपरेको हो । प्रशासनमा जडान भएका इन्भटर ,ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपुर्त...
-
चिनाकोटमा पुर्वाधार निर्माण
दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ...
-
जो विदेशको जागिर छाडेर भेडी गोठमा व्यस्त छन्
कमल खत्री बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्। युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका ...
-
अपडेट:पहिरोले थुनिएको रघुगंगा नदी ‘ओभरफ्लो’भएर बग्न थाल्यो,तलाउको सतह घटेन (तस्बिर सहित)
म्याग्दी । पहिरोले थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको ...






















