• मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप

    म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ । आइतबार रातिको सामान्य वर्षाले उक्त...

  • हराएको ५२ बर्षपछि आफन्तको सम्पर्कमा गुरुङ

    बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबार आफन्तसँग भेट भएको हो। २००३ मा जन्मिनुभएको गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त...

  • केबुल र इन्टरनेटको तार काटियो

    बेनी । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता...

  • नेशनल लाईफद्धारा बिमा दाबी हस्तान्तरण,अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम (तस्बिर सहित)

    बेनी । नेशनल लाईफ इन्सोरेन्स कम्पनीले म्याग्दीका दुई जना बिमितका परिवारलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका विच कम्पनीमा जिबन बिमा गरेका रघुगंगा गाउँपालिका – १ बेगका खबहादुर गर्बुजा र मंगला गाउँपालिका –१ कुँहुका पदम बहादुर राम्जालीका आफन्तलाई दाबी रकम उपलब्ध गराएको हो । बेनी शाखाले आयोजना...

  • मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...

  • देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार पुन

    लिलकुमारी पुर्जा मगर बेनी ।देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार कृष्ण बहादुर पुन चयन हुनुभएकाे छ । शनिबार बेनीमा सम्पन्न  सम्पर्क समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशबाट सुवेदार पुनको अध्यक्षतामा १३ सदस्यीय सहित सर्वसम्मत रुपमा समिति चयन गरिएको हो । उपाध्यक्षमा तारासिङ बुढा र लाल माया पुर्जा...

  • कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८स्थित कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा आउँदै गरेको विजयादशमी ,दिपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापन गरेका हुन् । जिल्ला समन्वय समिति...

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)

    म्याग्दी। गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पूर्वाधा...

  • गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

    म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो । भिडिओ हेर्नुहोस् ... https://youtu.be/jEkumRkDwTE उक्त म्युजिक भिडियोमा लिया पुन (कृ...

  • कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

    बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको ...