• म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

  • म्याग्दीमा थपिए २८ जना कोरोना संक्रमित ,एक जनाको मृत्यु

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरु...

  • ‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

    लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रति...

  • ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत ...

  • देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...

  • कोरोना महामारी विरुद्ध लड्न धवलागिरीमा कांग्रेसले गर्‍यो टोली परिचालन

    बेनी ।कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकामा आपतकालिन उद्धार सहितको अभियान सुरू गरेको छ । गाउँपालिका भित्र कोरोनका कारण समस्यामा परेकालाई उद्धार सहित उपचारमा निशुल्क सवारीसाधनको समेत ब्यवस्थापन गरिएको कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले जा...

  • मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो...

  • म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...

  • मालिका गाउँपालिकाले बनायो आइसोलेसन वार्ड

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि १५ बेडको सुविधा सम्मपन्न आइसोलेसन वार्ड निर्माण गरेको छ। गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ६ दरबाङ छ्यारछ्यारे स्थित बहुद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश था...

  • मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया  दुई महिला तथा २७ ,२५ ...