सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबादुर गर्बुजा पुनले वडा नम्बर ५ का विभिन्न ठाउँमा गएको पहिरोको स्थलगत निरिक्षण गर्नुभएको छ । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले शनिबार वडा नम्बर ५ का धस्केखरे,स्वात र स्वभितामा केही दिनयताको अविरल बर्षाका कारण गएको पहिरोको स्थलगत निरिक्षण संगै विस...
म्याग्दी
-
-
‘रामायण पार्क’ निर्माण हुँदै
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान ) निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पा...
-
पुलाचौरका कृषकलाई यान्त्रिक हलो बितरण
बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरेर बितरण गर्न थालिएको हो । पचास प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिने कृषि कार्...
-
म्याग्दीमा बाढी–पहिरो कहर : ३६३ बढीलाई सुरक्षित स्थानमा सारियो,सडक र विद्युत अवरुद्ध
साधन राम्जाली बेनी । केही दिन यता परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी,पहिरो र नदी कटानले ठुलो क्षती पु¥याएको छ ।बेनी –जोमसोम र बेनी दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखी ग्रामिण क्षेत्र जोड्ने सडक र बिद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाभर करिब एक सय घर विस्थापित भएका छन् ।जिल्ला ...
-
बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने
बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो । ‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्का...
-
रुममा बाढी –पहिरोको कहर : विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा
बेनी । अविल रुपमा परेको भारि बर्षाका कारण बाढी–पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहा...
-
उद्धार र राहतमा जुट्न सरकारलाई सभापति गर्बुजाको आग्रह , कार्यकर्तालाई परिचालित हुन निर्देशन
बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थानीय तह ,प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिलाई उद्धार र राहतमा जुट्न आग्रह गर्नुभएको छ । सभापति गर्बुजाले विज्ञप्ती जारी गर्दै अविरल रुपमा परेको बर्षातका कारण आएको बाढी पहिरो र नदी कटानले म्याग्दीमा ठुलो क्षती भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार र...
-
पहिरोले राक्सेमा ८ घर विस्थापित (तस्विर सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरम...
-
दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो
दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दरबाङका पानमति राना ,...
-
म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा
बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ ग...






















