• मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गोविन पुन मगरलाई भोट दिन अपिल गर्नुभएको छ । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ’ सिजन-३को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा पुग्न सफल गोविनलाई  गाउँपालिका अध्यक्ष रोका मगरले भोटको अपिल गर्नुभएको हो । गोविन म्याग्दीको मा...

  • बाढी–पहिरोले मुदीको पनेरबोटमा सात घर उच्च जोखिममा 

    बेनी । म्याग्दीको धवलागिरी–४ ,मुदी स्थित पनेरबोटमा ठाडो खोल्सामा आएको बाढीको कटान र बस्ती तलको पहिरोको कारण सात घर उच्च जोखिममा परेका छन् । मगलबार मध्यरातमा परेको अविरल बर्षाका कारण बस्ती माथिबाट खोल्सामा आएको बाढी र बस्ती तल गएको पहिरोले सात घर उच्च जोखिममा रहेका पीडित उजिर घर्ति मगरले जानकारी दिनुभयो । केही घरमा बाढी...

  • प्रजिअ अधिकारीबाट पत्रकार माथि भएको दुरव्यवहारको चौतर्फी विरोध

    बेनी । आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीबाट पत्रकारद्धय साधन राम्जाली र धिरनबहादुर खत्री माथि समाचार संकलनको क्रमममा भएको दुव्र्यवहारको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले विज्ञप्ती गर्दै नागरिकको सूचना पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार कार्यलयका...

  • प्रजिअ अधिकारीबाट पत्रकारद्धय राम्जाली र खत्री माथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

    म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकार साधन राम्जाली र पत्रकार धिरनबहादुर खत्रीमाथि आइतबार दुरब्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रका...

  • पहिरोले घतानचोक जोखिममा (तस्बिर/भिडिओ सहित)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । विहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा सामान्य क्षति पु¥याएको छ । त्यस्तै सोही पहिरोका कारण घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ...

  • म्याग्दीमा लकडाउन असार ३१ गतेसम्म थपियो 

    बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार ३१ गतेसम्म थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षता बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बैठकले आगामी लकडाउन लम्ब्याउने निर्णय गरेको गरेको हो ।जारी लकडाउन बुधबार राती १२ बजे सकिदैछ । बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरी पसल ...

  • अपडेट : बाढीले तीन घर विस्थापित

    बेनी । गएराति परेको अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका २२...

  • छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु

    बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...

  • अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टे...

  • अमर भण्डारीद्वारा रेडक्रस मार्फत पुलाचौर स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहयोग (तस्विर सहित)

      म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर अमर भण्डारीले दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । भण्डारीले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सिलिण्डर उपलब्ध गराएका हुन् । उक्त अक्सिजन सिलिण्डर शुक्रबा...