• २४ जना क्षयरोगका विरामी

    म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भए...

  • जिल्ला प्रशासन कार्यालयद्धारा साबधानी अपनाउन अनुरोध

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम बढेको भन्दै ...

  • जनकपुरधामको एक होटलमा महिलाको शव फेला

    जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्याल...

  • प्रथम मालिका महोत्सव हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उ...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ । बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी...

  • क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन

    म्याग्दी। क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिती म्याग्दीको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट लक्ष्मी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णसिँह बानियाँ, द्धितृय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कम...

  • प्रनाउ राईद्धारा कार्ययोजना सार्बजनिक

    म्याग्दी । सरुवा भई जिल्ला प्रहरी कार्यालय म्याग्दी आउनुभएका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले कार्ययोजना सार्बजनिक गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रनाउ राईले सार्बजनिक गर्नुभएको कार्ययोजनामा प्राथमिकता दिइएको छ । जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रण...

  • म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सव हुने (तस्विर र भिडिओ सहित)

    बेनी । म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार बेनीमा पत्रकार सम्मेलन मा...

  • सिद्धार्थ माविको घेराबार (तस्विर सहित)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बरा...

  • सडक आयोजना र विद्यालय भवनको अनुगमन

    प्रताप बानियाँ म्याग्दी । छिमेकी मुलुक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक र निर्माणाधीन विद्यालय भवनको अनुगमन भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा बुधबार सडक आयोजनासहित विद्यालय भवनको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । समन्वय प्रमुख केस...