म्याग्दी Archives - Page 231 of 307 - Myagdi News
Thursday July 9, 2026  |  
Menu
  • होम
  • म्याग्दी
    • अन्नपूर्ण गाउँपालिका
    • धवलागिरी गाउँपालिका
    • बेनी नगरपालिका
    • मंगला गाउँपालिका
    • मालिका गाउँपालिका
    • रघुगंगा गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
    • उपन्यास
    • गजल
    • कथा
    • भावना
    • कविता
    • मुक्तक
    • सायरी
  • मनोरञ्जन
  • अन्य
    • म्याग्दी न्युज विशेष
    • प्रकाशकीय

म्याग्दी

  • म्याग्दीमा बाढी–पहिरो कहर : ३६३ बढीलाई सुरक्षित स्थानमा सारियो,सडक र विद्युत अवरुद्ध

    साधन राम्जाली बेनी । केही दिन यता परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी,पहिरो र नदी कटानले ठुलो क्षती पु¥याएको छ ।बेनी –जोमसोम र बेनी दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखी ग्रामिण क्षेत्र जोड्ने सडक र बिद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाभर करिब एक सय घर विस्थापित भएका छन् ।जिल्ला ...

  • बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो । ‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्का...

  • रुममा बाढी –पहिरोको कहर : विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

    बेनी । अविल रुपमा परेको भारि बर्षाका कारण बाढी–पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहा...

  • उद्धार र राहतमा जुट्न सरकारलाई सभापति गर्बुजाको आग्रह , कार्यकर्तालाई परिचालित हुन निर्देशन

    बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थानीय तह ,प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिलाई उद्धार र राहतमा जुट्न आग्रह गर्नुभएको छ । सभापति गर्बुजाले विज्ञप्ती जारी गर्दै अविरल रुपमा परेको बर्षातका कारण आएको बाढी पहिरो र नदी कटानले म्याग्दीमा ठुलो क्षती भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार र...

  • पहिरोले राक्सेमा ८ घर विस्थापित (तस्विर सहित )

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरम...

  • दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो

    दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।   दरबाङका पानमति राना ,...

  • म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा

    बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ ग...

  • म्याग्दीको घोरेपानी र कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

    काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान म...

  • म्याग्दीका मुख्य सडक अबरुद्ध ,नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

    बेनी । तीन देखी अविरल रुपमा परेको बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्...

  • म्याग्दी कांग्रेसद्धारा गण्डकीका मुख्यमन्त्रीलाई बधाई

    बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएको छ । सभापति गर्बुजाले सोमबार भेटेर मुख्यमन्त्रीलाई बधाई दिनुभएको हो ।उहाँले बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गर्नुभएक...

    • « Previous Page
    • 1
    • …
    • 229
    • 230
    • 231
    • 232
    • 233
    • …
    • 307
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  • निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • राहदानी विभाग अगाडि एक युवकको आत्मदाह प्रयास

  • गण्डकी प्रदेशमा गाँजाखेती वैधानिक बनाउने विधेयक प्रदेश सभामा पेस

  • राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

  • धवलागिरीको फेदिखोलामा दुई बोलेरो ठोक्किँदा ९ जना घाइते

  • वडा सदस्य गुरुङको निधन

  • महिला पत्रकारको पञ्चासे भ्रमणः पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

  • मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन

  • मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

  • मंगलामा आधुनिक पशुपालन अभियान  : भकारो सुधारदेखि नमुना बाख्रा खोरसम्म

हाम्राे बारेमा

सधैं,सबैका लागि 

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम

  • सम्पादक
  •  उमेश घर्ति मगर
  • प्रकाशक
  •  साधन राम्जाली मगर
  • भिडिओ सम्पादक 
  • विशाल गोतामे
  • स‌ंवाददाता
  • धनिलाल गर्बुजा
  •  काठमाडाैं प्रतिनिधि
  • हिरा जुग्जाली
  • सुचना तथा प्रसारण विभाग : २१०८/०७७–७८

संस्थापक

– बागबिर चोचाङ्गे पुन मगर

– शेर बहादुर सुतपहरे घर्ति मगर

– निराजन राम्जाली मगर

– लोकेन्द्र सुतपहरे घर्ति मगर

– रबहादुर राम्जालि मगर

MyagdiNews.com

© 2022 myagdinews.com, All Right Reserved.