बेनी। म्याग्दीमा लकडाउन ( निषेधाज्ञा) एक साता थपिएको छ । असार १ गतेदेखिको लकडाउनलाई खुकुलो बनाइने भएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई थप खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकार...
म्याग्दी
-
-
म्याग्दीमा थप एक साता लम्बियो लकडाउन ,खुकुलो बनाइने
बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो । लकडाउनमा बैङक वित्तीय सस...
-
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो । मुस्ताङ देखि बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको ट्रक हिलोमा फसेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ईल...
-
बाढीले कर्मचारी आवास र नर्सरीमा क्षती (तस्विर र भिडिओ सहित)
बेनी । गयराती अविरल बर्षाका कारण आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीको मगलाघाट स्थित सरकारी कर्मचारीको आवास क्षेत्र र नर्सरीमा क्षती पु¥याएको छ । पाखोबाट आएको बाढीले सात वटा आवास भवन ,दुई वटा नर्सरीमा क्षती पुगेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नबिन विश्वकर्माले बताउनुभयो । गयराती परेको अविरल बर्षाका का...
-
सूर्यकिरण युवा क्लको अध्यक्षमा राई
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ काफलबोट स्थित सुर्यकिरण युवा क्लबको अध्यक्षमा नारायण राई चयन हुनुभएको छ । विहिबार सम्पन्न क्लबको पाँचौ अधिवेशनबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।अध्यक्ष राई संगै क्लबको उपाध्यक्षमा सुमन दर्जि ,सचिवमा सुदिप रत्न ,सहसचिवमा मनोज दर्जी ,कोषाध्यक्षमा लक्ष्मी दर्जी सहित दश सदस्यीय...
-
एनआरएनए युकेको उपाध्यक्षमा म्याग्दीका रोका मगरले उम्मेद्वारी दिने
लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चाल्नुभएको थियो। ...
-
लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लब
म्याग्दी । जिल्लामा सामाजिक तथा मानविय सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धारा सम्मान गरेको हो । त्यस्तै क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरप...
-
पुर्व सांसद पुन कांग्रेस प्रवेश
बेनी । पुर्व राष्ट्रिय पञ्चायत सदस्य नरबहादुुर पुन कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस प्रवेश गर्नुभएका पुर्व सांसद पुनलाई नेपाली कांग्रेस म्याग्दीका निवर्तमान जिल्ला सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले क्रियाशिल सदस्यता प्रदान गर्नुभयाे । जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुुसार पुनलाई का...
-
बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवा...
-
धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको तर्फबाट एकमुस्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताउनुभयो । थापाले उक्त...














