म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको सङ्क्रमण पुष्टि भएको अवस्थामा सङ्क्रमितलाई माया, ममता र हौसला दिनुपर्ने ठाउँमा उल्टै छि स् छिः र दुरदुर अनि ...
म्याग्दी
-
-
जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग
यहाँका एक बालकले जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाइ आर्थिक सहयोग गर्नुभएको छ । ???????????????????????????????????? म्याग्दी बेनी नगरपालिका–४,सिङ्गाका सुलभ पु...
-
कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा
बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रति...
-
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्ध...
-
अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’
बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ । यसैगरी, पिपल्स च्वाइस विद्यामा ...
-
कोरोना संक्रमणबाट बागलुङमा ३७ वर्षीय पुरुषको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।धौलागिरि अस्पतालमाउपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए ।अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट पोजेटिभ ...
-
म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ (तस्बिर सहित)
बेनी । युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नयाँ शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा २१ औं अधिवेशनबाट म्याग्दी शाखाको बर्ष २०२१का लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । ???????????????????????????????????? अध्यक्ष श्रेष्ठ...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...
-
लायन्स क्लबको रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरे (तस्बिर सहित )
बेनी । बेनीमा सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् । बेनी स्थित लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा संचालित रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका हुन् । ???????????????????????????????????? रक्तद...
-
धवलागिरी गाउँपालिकाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउाँपलिकाले डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी अध्यक्ष थमसरा पुन मगरले आविष्कार केन्द्रका अध्यक्ष डा.पुनलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पुन मगरले गाउँपालिकाको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयो...


























