म्याग्दी आईतवार माघ २७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर दुई घाईते मध्ये एकलाई गाउँपालिका अध्यक्ष्य भवबहादुर भण्डारीको पहलमा थप उपचारका लागि हेलिमा कास्कीको मनिपाल अस्पताल पोखरा पठाइएको छ । राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९...
म्याग्दी
-
-
जिप दुर्घटना अपडेट : घाईतेहरुकाे नामावली विवरण
बेनी आईतवार माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जाँदै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको थियो । जिप सडकदेखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प...
-
गलेश्वरमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाईते
बेनी आईतवार माघ २७ गते ।बेनी देखी रंघुगंगा गाउपालिका २ भगवती जाँदै गरेको जिप गलेश्वरमा दुर्घटना भएको छ । आईतवार भगवतीका लागि छ्टेको ग१ ज ५८९९ नम्वरको जिप गलेश्वर पारी रघुगंगा गाउँपालिका तीन पिप्लेको उकालीमा बाट जिप अनियन्त्रीत भई दुर्घटना भएको हो । जिप सडक देखी एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहर...
-
म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा
काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...
-
लाइन्स क्लबद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री सहयोग
दिवाकर सुवेदी ,दरवाङ शनिवार माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख मुल्य बराबरको फोटो थेरापी र युपियस मेसिन सहयोग प्राप्त भएको छ । लाइन्स क्लब अफ पोखरा लेकसिटिले सहयोग गरेको सो मेसिन शनिवार एक कार्यक्रमका विच स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।...
-
मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशनमा मगर भाषामा हिज्जे प्रतियोगिता हुने
बेनी शनिबार माघ २६ गते । मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको छ । लोपोन्मुख अवस्थामा रहेको मगर भाषा उत्थानका लागि म्याग्दीमा स्थापना भएको मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको हो । फाइल फाेटाे आगामी फागुन ९ गते अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा प्रथम अधिवेशन हुने भएको मञ्चकी सचिव ब...
-
राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा
प्रताप बानियाँ म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् । ...
-
म्याग्दीकी प्रमिलाको जापानमा उपचारको क्रममा निधन ,दुधे छाेरिकाे बिचल्ली
म्याग्दी, शुक्रबार माघ २५ गते । बेदेशिक अध्ययन तथा रोजगारिको शिलशिलामा जापानमा कार्यरत एक म्याग्देली चेलिको दुखत निधन भएको छ । श्रीमान दिनेश संगै जापानको कुवानामा बस्दै अाउनुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माउ...
-
बेनी बजार संरक्षण सुरु (भिडियो सहित )
साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो । चार वटा उपभोक्ता समिति गठन गरि शुक्र...
-
मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने
शुक्रबार माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन...