म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार