• म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बेनि नगरपालिकाका २४ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला–३, पर्बत) र रघुगंगा–५ का ४३ बर्...

  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बरुवालको उम्मेदवारी दर्ता

    म्याग्दी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सुजना बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्नुभएका बरुवाल म्याग्दी जेसीज २०२० को शा...

  • दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

    बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो । सात किलोमिटर सडक स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभयो । स...

  • म्याग्दीबाट काठमाडौं पुगेका एक जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका बेनी ।म्याग्दीबाट काठमाडौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाडौं पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लाको मं...

  • मिर्गौला पीडित खातुनको उपचारका लागि करिब ७५ हजार सहयोग

    म्याग्दी । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब ७५ हजार रुपैयाँ सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट ५४ हजार ७८५ र समाजको तर्फबाट २० हजार रुपैयाँ सहयोग पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । ...

  • म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...

  • प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा कृष्ण रिजाल

    म्याग्दी । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दीले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबि...

  • नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् । ...

  • बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । दरबाङबाट बिममा निर्माणधिन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपाल...

  • राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्...