बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना ब...
म्याग्दी
-
-
वडा अध्यक्ष तिलिजाको निधन
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...
-
म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...
-
गाउँसभाको बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर १ बेगमा अस्पताल बनाउने भएको छ । बुधबार सम्पन्न नवौं गाउँसभामा बहुमतबाट गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने निर्णय भएको हो । बेग स्वास्थ्य चौकी स्तरोन्नती गरी अस्पताल बनाउने भएको गाउँपालिकाले जनाएको छ । संघिय सरकार मार्फत निर्माण हुन लागेको...
-
मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ ...
-
म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...
-
म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्य गण्डकी प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित
म्याग्दी । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचि...
-
म्याग्दीमा नेकपा प्रचण्ड –नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडिओ सहित )
सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै ...
-
म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ८ गते १२ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गोरखा घर भई हाल बेनीबजार बस्ने वर्ष ५१ का पुरूष १ जना, बाजुरा घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, डोटी घर भई हाल बेनीबजार बस्...
-
म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण
बेनी । म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको पुष ५ गते १० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार मंगला-५ म्याग्दी बस्ने वर्ष ५५ को पुरूष १ जना, हाल बेनीनगरपालिका ७ बस्ने वर्ष ४८,३०,२७ र ४३का पुरूष ४ जना र बेन...













