• पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग

    बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन म...

  • नेपालमा थप ११६ जनामा कोरोना संक्रमण,मृतकको संख्या ३९ पुग्यो

    काठमाडौं । नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ...

  • बाढी पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्वारा राहत संकलन

    अमित विश्वकर्माबेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी र अनेरास्ववियूले सोमबार बेनीमा घरदैलो गरि १ लाख ४ हजार ३ सय ९५ रुपैयाँ सहयोग संकलन गरेको छ । गत बिहिबार राति देखी परेकोको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका– ६ मराङ, मालिका गाउँपालिका–७ बिम लगाएत विभिन्न ठाउँमा गएको पहिरोबाट बिस्थापित बनेकाहरुलाइ र...

  • बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु

    अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...

  • बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त

    पोखरा ,आइतबार असार २८ गते ।गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा ब...

  • बाढी ,पहिरो पिडितको सहयोगार्थ कांग्रेस म्याग्दीद्धारा एक लाख बढीको राहतकोष स्थापना

    बेनी ,शुक्रबार असार २६ गते ।नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने उद्धेश्यले नेपाली कांग्रेस म्याग्दीले प्रभु बैंक लि.को बेनी शाखामा एक लाख एक हजार रुपैयाँको राहतकोष खडा गरेको हो । ...

  • मोना साइप्रसको अध्यक्षमा रोका मगर

    म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र...

  • बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

    अमित विश्वकर्माबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनीमा नेपालमा जात ब्यवस्था र त्यसको कहर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित युवा संजाल म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्...

  • मृगौला रोगी घर्तिका लागि आर्थिक संकलन

    अमित बिश्वकर्मापर्बत बेनी, बुधवार असार १७ गते । म्याग्दी पिपलबोट युवा क्लब जलजला ३ पर्बत बेनिले विशेष घर्ती बचाउँ आर्थिक संकलन अभियान सुरु गरेको छ । मंगलबार क्लबका पदाधिकारीहरुले पर्बत बेनिमा घरदैलो गरि ४४ हजार ५ सय ५ रुपैयाँ संकलन गरेको क्लबका अध्यक्ष नवीन जिसिले बताउनु भयो । सो रकम क्लबका सल्लाहकार महेन्द्र खत्रीले ...

  • नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,आइतबार असार १४ गते ।नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नयाँ संक्रमित...