म्याग्दी,शुक्रबार पौष २५ गते । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा।लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलन...
म्याग्दी
-
-
नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन
बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...
-
म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने
बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...
-
छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा
बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
धिरन खत्री म्याग्दी,शुक्रबार पौष १८ गते। बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।श...
-
नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास
म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...
-
नेपाल मगर विद्यार्थी संघ,४ नम्बर प्रदेशको अध्यक्षमा आले र सचिवमा म्याग्दीका रोका चयन
बागलुङ ,आइतबार पुस ६ गते । नेपाल मगर विद्यार्थी संघ ,४ नम्बर प्रदेशको अध्यक्षमा बागलुङका विष्णु आले चयन भएको छ । भने सचिवमा म्याग्दीका समिर रोका । पौष ४ गतेदेखि बागलुङमा सुरु भएको प्रथम अधिवेशनबाट आले अध्यक्षमा चयन हुनुभएको हो । उहाँको अध्यक्षताका १९ सदस्यीय प्रदेश समिति गठन भएको हो । जसको उपाध्यक्ष प्रे...
-
नेपाली कांग्रेस, बेनपाको नगर सभापतिमा श्रेष्ठ
बेनी,शनिबार पुस ५ गते । नेपाली कांग्रेस ,बेनी नगरपालिका नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट श्रेष्ठ नगर सभापतिमा चयन हुनुभएको हो । सभापति श्रेष्ठ संगै नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री ...
-
न्यु वेष्ट प्वाइन्टले मनायो २७ औं वार्षिक उत्सव
बेनी ,बुधबार पुस २ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले २७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गनमा आयोजित दिवसको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ...
-
म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित
दरबाङ्ग ,मंगलबार पुस ०१ गते । म्याग्दी न्युज डटकमका प्रकाशक साधन (राम्जाली)घर्ति मगर सम्मानित हुनुभएको छ । जिल्लामा क्रियाशिल पत्रकार राम्जाली मगर म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भइ हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाउण्डेशद्धारा सम्मान...


























