म्याग्दी Archives - Page 262 of 302 - Myagdi News
Thursday April 23, 2026  |  
Menu
  • होम
  • म्याग्दी
    • अन्नपूर्ण गाउँपालिका
    • धवलागिरी गाउँपालिका
    • बेनी नगरपालिका
    • मंगला गाउँपालिका
    • मालिका गाउँपालिका
    • रघुगंगा गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
    • उपन्यास
    • गजल
    • कथा
    • भावना
    • कविता
    • मुक्तक
    • सायरी
  • मनोरञ्जन
  • अन्य
    • म्याग्दी न्युज विशेष
    • प्रकाशकीय

म्याग्दी

  • प्रभु ग्रुप मार्केटिङका अध्यक्ष थकालीद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बेनी ,शुक्रबार बैशाख २६ गते ।प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्ष विनोद थकालीले म्याग्दीको मालिका गाउँपालिकालाई ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –४ ओखरबोट घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका भुपु बेलायती गोर्खा सैनिक समेत रहनुभएका थकालीले आफ्नो प...

  • म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ९ पुग्यो

    म्याग्दी ,शुक्रबार बैशाख २६ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । fil...

  • रघुगंगाको बेग र पञ्चासेमा असिनापानीले क्षति, गाउँपालिकाद्धारा अनुगमन

    दलप्रसाद तिलिजाबेग,विहिबार बैशाख २५ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं.वडा भगवतिको पञ्चासेमा असिनापानीले खेतीबालि र भौतिक संरचनामा क्षति पु¥याएको छ । बुधबार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ,मकै,सुन्तला, जौ, उवा लगायत हिउदे बाली असिनाले चुटेर नष्ट गरेको हो । मकै, सिमि लगायत बर्खेबा...

  • म्याग्दीमा एकै दिन थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ७ पुग्यो

    म्याग्दी ,बुधबार वैशाख २४ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचारका लागि आएका तनहुँको दमौली घर भई बेनी नगरपालिका – मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ७ पुगेको बे...

  • रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

    काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्था...

  • लकडाउनको उपयोग : बेनीका युवाले निकाले हावाबाट बिजुली (भिडियो )

    म्याग्दी ,बुधबार बैशाख १७ गते । तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदूपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ। जिल्ला सदरमुकाम बेनीको बैंकरोडका तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । ‘श्रेष्ठ म्याग्दी ऊर्जा प्रविध...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर

    म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फै...

  • राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’

    काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन...

  • बाहिरी जिल्लामा रहेका नागरिकलाई बरेङको अनुरोध,‘तपाई जहाँ हुनुहुन्छ त्यहीँ बस्नोस, आवश्यक सहयोग त्यहीँ ल्याउँछौँ’

    बागलुङ्ग,शनिबार बैशाख १३ गते ।बरेङ गाउँपालिकाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोही ठाउँमा रहन अनुरोध गरेको छ ।आफ्ना नागरिकलाई खाद्यान्न लगायतका सामाग्रीको आवश्यक परे हाल रहेकै ठाउँमा सहयोग पुर्याउने बताउँदै पालिकाले त्यस्तो अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनु भयोे । भीडभाडमा आवा...

  • मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो

    बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...

    • « Previous Page
    • 1
    • …
    • 260
    • 261
    • 262
    • 263
    • 264
    • …
    • 302
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  • निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • म्याग्दीमा भिरबाट लडेर युवकको मृत्यु

  • म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)

  • मंगलामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

  • म्याग्दीको मालिकामा मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरू

  • सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय

  • तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

  • मंगलामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

  • गिद्धेश्वर प्राविको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन (तस्बिरहरु)

  • शारदा आधारभूत विद्यालय फलाटेमा स्वर्ण जयन्ति मनाइयो

हाम्राे बारेमा

सधैं,सबैका लागि 

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम

  • सम्पादक
  •  उमेश घर्ति मगर
  • प्रकाशक
  •  साधन राम्जाली मगर
  • भिडिओ सम्पादक 
  • विशाल गोतामे
  • स‌ंवाददाता
  • धनिलाल गर्बुजा
  •  काठमाडाैं प्रतिनिधि
  • हिरा जुग्जाली
  • सुचना तथा प्रसारण विभाग : २१०८/०७७–७८

संस्थापक

– बागबिर चोचाङ्गे पुन मगर

– शेर बहादुर सुतपहरे घर्ति मगर

– निराजन राम्जाली मगर

– लोकेन्द्र सुतपहरे घर्ति मगर

– रबहादुर राम्जालि मगर

MyagdiNews.com

© 2022 myagdinews.com, All Right Reserved.