• सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

    साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेन...

  • पर्यटक तान्दै बरंजाको ‘दह ताल’

    साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउ...

  • ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन

    बेनी बुधबार चैत्र २७ गते । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपा...

  • हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना

    बेनी बुधबार चैत्र २७ गते । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले ने...

  • स्थानीय तहमा नेकपाको एकता टुंगियो

    बेनि, मंगलबार चैत २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् । जिल्लाका ६ मध्य ४ स्थानीय तहमा एमाले...

  • कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य

    बेनी आईतबार चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको...

  • मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

    बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा...

  • बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

    बेनी, २३ गते चैत । म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुल्लामञ्चमा सुरु भएको हो । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घ...

  • धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु

    मुना, चैत शनिबार, २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ ।धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै...

  • जिल्लामा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न १७ बुँदे प्रतिबद्धतापत्र जारी

    प्रताप बानियाँ म्याग्दी, बुधबार चैत २० गते । म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । सदरमुकाम बेनीमा सञ्चालित जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठीको अवसरमा जिल्लास्थित सरोकारवालाहरुले पोषण र स्वास्थ्यको अवस्था सुधार्न प्रतिबद्धता...