पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प...
म्याग्दी
-
-
मोना फ्रान्सको अध्यक्षमा गौचन
बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा ओम गौचन चयन हुनुभएको छ । स्टालिङगार्डमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२४–२०२६ कार्यकालको लागि गौचनको अध्यक्षतामा १५ सदस्यिय सर्वसम्मत रुपमा कार्यसमिती गठन भएको छ। उपाध्यक्षमा दिल कुमार पुन (गर्बुजा ),मन बहादुर सेन्चुरी,महासचिवमा महेन्द्र बोहोरा, सचिव बिकास केसी,...
-
मोना कतारको रमाइलो तीज कार्यक्रम
दोहा,कतार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । मोना कतारको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको सन् २००३ मा कतारमा स्थापित मोनाले विगत ३ वर्षदेखि हरितालिका तीजको अवसर पारेर रमाइलो तिज कार्यक्रम आयोजना गर्दै आएको छ । मो...
-
पहिरोले अवरुद्ध बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु
म्याग्दी । वर्षासँगै पहिरो खसेर शुक्रवार बिहानैदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक पुनः सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घ...
-
मिना परियार हत्या प्रकरण : प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेका प्रेमी राम खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गर...
-
दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...
-
पहिरोले बेनी- दरबाङ सडक अवरुद्ध , पखेरमा दुई घर पुरिए
म्याग्दी । गयराती देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सदरमुकाम बेनी जोड्ने बेनी- दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला गाउँपालिका-२, र बेनी नगरपालिका-४ ,को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा शुक्रबार सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अन्य ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।त्यसैगरी फापर खेतको घुमाउने...
-
म्याग्दीमा मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया
म्याग्दी । मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८औं राष्ट्रिय दिवस–२०८१ बिहीबार म्याग्दीमा पनि मनाइएको छ । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो । म्याग्दी ब...
-
प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाः स्वास्थ्य समस्या देखिएमा तुरुन्तै अस्पताल आउनुस – डा. थापा
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र म...
-
म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित
बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । सा...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 299
- Next Page »


























