• वडा सचिव शर्माको निधन,आइतबार नगरपालिकाको शोक विदा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए । सचिव शर्माको हृदयघातका कार...

  • प्रकाश माविले विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण ग¥यो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला र पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो । विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ सम्मका नवआगन्तुक विद्...

  • नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ

    बेनी । नेपाली कांग्रेस निकट नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना श्रेष्ठ ,सचिवमा पुस्पा पौडेल घिमिरे र केशमाया मगर ,कोशाध्यक्षमा स्यानिमाया...

  • जनप्रिय माविमा सम्पन्न निःशुल्क दन्त शिविरबाट एक सय ३३ जना लाभान्वित

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित जनप्रिय माविमा सम्पन्न निशुल्क दन्त शिविरमा एक सय ३३ जना लाभान्वित भएका छन् । दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा विद्यालयमा ८ जना अभिभावक सहित विद्यालयका शिक्षक र अध्ययनरत विद्यार्थीहरुले सेवा लिएका हुन् । शिविरमा क...

  • सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली

    बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योज...

  • पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । व...

  • अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्र्थापना सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो । बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्...

  • सांसद गर्बुजाद्धारा म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयन संगै ‘विशेष बजेट’को व्यवस्था गर्न माग (भिडिओ )

    म्याग्दी । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बि.सं. २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीलाई बिषेश बजेटको ब्यवस्था मिलाउन समेत माग गर्नुभएको...

  • दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजना (ENSSURE)को आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्य...

  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)

    म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत ...