बेनी । नेकपा एमालेनिकट महिलाहरु आबद्ध अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा कार्यक्रम सम्पन्न भएको छ । ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मूल नारासहित ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सचिव ...
म्याग्दी
-
-
एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन
दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो ।अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ...
-
एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन (तस्बिरहरु)
दरबाङ ।। समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ ।नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो...
-
गलेश्वरमा महाशिवरात्रीको तयारी पूरा
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मु...
-
बेनीमा चैत्र २७ गतेदेखि पाँचौं उत्साही कप संचालन हुने
म्याग्दी । नव उत्साही समुह जलजला –३, पर्वतबेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते निधन भएको थ...
-
म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप
बेनी।म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ जना लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका ...
-
जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशनबाट १ करोड ३९ लाख रुपैयाँ थप बजेट विनियोजन (तस्बिर/भिडिओ)
म्याग्दी। पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो । ...
-
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वा...
-
नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न
बेनी । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उ...
-
म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । जिसस सभाहलमा सुरु भएकाे कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 279
- Next Page »