• चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगले जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • धवलागिरीको मुनामा बाढीले झोलुङ्गे पुल र दुई कलभर्ट बगायो,विद्युत अवरुद्ध

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३,मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको वडा अध्यक्ष देबिन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले पचास किलोवाट क्षमताको दरखोल...

  • गलेश्वरधाममा साउन दाेस्राे साेमबार तीन लाख ३६ हजार भेटी संकलन

    गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपैयाँ भेटी संकलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । ...

  • बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैंसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलील...

  • न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई लाई ज्ञापनपत्र

    म्याग्दी ।गैरआवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थ...

  • गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । गण्डक...

  • साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन

    गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।...

  • दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

    दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर  वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षत...

  • अवरुद्ध बेनी–दरबाङ सडक सुचारु

    म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चि...

  • नेकपा एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो

    बेनी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्टीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर...