ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा ५ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्...
म्याग्दी
-
-
मनकारी मन : चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग (फोटो फिचर)
च्युरीबोट ।म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर...
-
चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित सिद्धार्...
-
पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर
दरवाङ । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्प...
-
सुशिल गर्बुजा हत्या मुद्दाका आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
बेनी। गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८,न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ ,बेग घर भई बेनी नगरपालिका–८, पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ ।जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार प्...
-
मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता संचालन गर्दै
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषय...
-
राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो (फोटो फिचर)
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ ।जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर ...
-
भीम मावि भवन उद्घाटन (फोटो फिचर)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार...
-
नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)
देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक क...
-
वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान
मराङ। म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 279
- Next Page »