बेनी । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु भएको दिनको स्मरण, दिवंगत सहिद, वेपत्ताको सम्झना, घाइते र अपाङ्गको सम्मानमा बेनीको जिल्...
म्याग्दी
-
-
म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभा
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्ला...
-
मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै
बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः ...
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट गिरी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी कार्यसमितिको उपाध्यक्षमा राजेन...
-
म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा
बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–...
-
दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव सम्पन्न
पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम...
-
दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७, धारापानीसम्मको ६ दशमलव ६ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्मा...
-
एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’देखि भ्रष्टचार विरोधी अभियान सम्म चलाउने (भिडिओ सहित)
म्याग्दी । नेकपा एमाले म्याग्दीको दशौं महाधिवेशनपछिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको बैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकल...
-
दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज
म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक ...
-
बेनी बोर्डिङ कपको उपाधि आयोजकलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दर...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 279
- Next Page »