बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर...
राष्ट्रिय
-
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई(तस्बिर सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।केदारनाथ सुवेदी, मन बहादुर...
-
थकाली समुदायको ‘तोरन्ल्ह पर्व’ सुरु(तस्बिरहरु)
बेनी । म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल्ह पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमा) मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो। तोरन्ल्ह पर...
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ। बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोल...
-
यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिका...
-
स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी प...
-
वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो
बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभर...
-
म्याग्दीको बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज
बेनी। धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुला...
-
धवलागिरि गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीमा शुक्रवार संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्व...
-
म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बेनी । म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ३ : १४ बजेको समयमा म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसैगरी बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला गाउँपालिकाको खुङ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 1597
- Next Page »