मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ ...
राष्ट्रिय
-
-
युवा संघको माग : कि रोजगारी दे कि पासपोर्ट दे !
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र लापरबाही सच्याउन राहदानी विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ । संघले आइतबार विभागमा पुगेर भइरहेको लापरबाहीप्रति आपत्ति जनाउँदै सुधारका लागि ज्ञापन पत्र बुझाएको हो । ‘प्रणालीले काम नगर्ने, सर्भर डाउन हुनु तर बिचौलियाहरू...
-
चूडामणि शर्माको मुद्दा ‘हेर्न नभ्याउने’ मा
काठमाडौँ । राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएका सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । विशेष अदालतमा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो । विशेष अदा...
-
म घटुवा हुन तयार छु : विमला केसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो । पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्...
-
पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर
काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ। काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो। गाड...
-
यू–२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए
काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा एएफसी यू–२० एसियन कप छनोटका लागि अहिले बन्द शिविरमा रहेको यू–२० राष्ट्रिय टोलीका खेलाडीको संख्या ३० मा झारेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले टोलीमा बोलाइएका ४१ खेलाडीमध्ये ११ खेलाडीलाई बाहिरिएका छन् । नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई ...
-
अन्तरघातीलाई कारबाही हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताउनुभयो । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै...
-
विश्वराजको विपक्षमा बहस गर्दै भीमार्जुनले भने– कार्यसम्पादन मूल्यांकन हेर्नु पर्दैन
काठमाडौँ । कानुन व्यवसायी भीमार्जुन आचार्यले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यसम्पादन मूल्यांकन हेर्न नपर्ने प्रस्ट पार्नुभएको छ । प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्ति खारेजीको माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा प्रतिवादीका तर्फबाट बहस गर्दै आचा...
-
सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण
काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो । सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर...
-
क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल अशान्त
काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि स्कुलको वातावरण केही समय अशान्त बनेको छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । रमाका आफन्त बिहान आइपुगेका छ...


























