• सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१...

  • ललितपुरको भट्टेडाँडामा पहिरो, पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै

    ललितपुर । ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरह...

  • बारामा १२ लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ

    बारा । बारास्थित प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको साथबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फे...

  • नवलपरासीमा पाउरोटी बोक्ने गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

    नवलपरासी । नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। तस्बिरस् सेतोपाटी।नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन । नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बग...

  • गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    नवलपरासी पश्‍चिम । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ...

  • पाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता

    तानसेन । पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोलेपाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ...

  • पाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता

    तानसेन । पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोले बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकार...

  • होम आइसोलेसनमा बसेका सिडिओका भान्सेको कोरोनाबाट मृत्यु

    कोरोना भाइरस संक्रमणबाट होम आइसोलेसनमा बसेका सप्तरीका ५५ वर्षीय सरकारी कर्मचारीको मृत्यु भएको छ। मृतक जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी हुन। प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका उनमा एक सताअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस्दै आएका थिए। तीन दिनअघि ज्वर...

  • हराएको सीमास्तम्भ भेटियो

    काठमाडौँ । वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो। गाउँपालिका अध्यक्ष विष्णुबहा...

  • बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु

    बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । यस्तै, असोज १ गते अस्त...