• एकै गाउँमा दुई जनाको शव फेला

    महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सुनिलको शव आफ्नै घरमा झुण्डिएको...

  • बिपी प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

    सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती मह...

  • नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिकाको सेवा बन्द

    परासी । नगर प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नवलपरासी(बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो । नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहे...

  • बागमती प्रदेशमा २,५५१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले जानकारी दिए । पछिल्लो समय बागमती...

  • सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ला हुँदै

    काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन् । दसैँको बेला विशेष पूजाआजा हुने भएका...

  • प्रतिनिधिसभाकी सांसद सानु सिवाको निधन

    ताप्लेजुङ । संघीय संसद प्रतिनिधिसभाका सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ। लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित सांसद सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको सिवाका परिवारका सदस्यलाई उधृत गर्दै ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले जानकारी दिए। दुबै मृगौलाले काम गर्न छाडेप...

  • बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

    बुटवल । कोरोना अस्पताल बुटवलमा उपचारत पश्चिम नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको छ। सुनवल नगरपालिका–४ का ७७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा। बिष्णु गौतमले जानकार दिए। अशोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका उनलाइ त्यही दिन पिसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो। ...

  • कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

    काठमाडौं । कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयका सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को गम्भीर ध्यानाकर्षण भएको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकस...

  • कक्षा १२ को परीक्षा अन्योल

    साढे चार लाख विद्यार्थी सरकारी निर्णयको प्रतीक्षामा काठमाडौं । परीक्षा स्थगित भएको सात महिनासम्म कुनै निर्णय नहुँदा कक्षा १२ अध्ययनरत करिब साढे चार लाख विद्यार्थी अन्योलमा छन् । सरकारको ठोस निर्णय नआउँदा राष्ट्रिय परीक्षा बोर्डका अधिकारी पनि अन्योलमा देखिन्छन् । कक्षा १२ को परीक्षा नहुँदा विद्यालय तह पूरा गरेर व...

  • जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि ,सवै सेवा बन्द

    बेनी । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो । उहाँ अहिले पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा हुनुहु्न्छ । उहाँको अवस्था सामान्य रहेको छ । आइतबार जलजला गाउँपालिकाबाट अध्यक्ष मल्...