बागलुङ । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्...
राष्ट्रिय
-
-
पाल्पामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु
पाल्पा । तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दि...
-
अहिलेसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या ५८,३२७ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससंगै कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रम...
-
अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार
काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर...
-
अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु
धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।...
-
कर्मचारीमा कोरोना संक्रमणपछि घोराही उपमहानगरमा सिल
दाङ । दाङको घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बुधबारदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ । एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ । प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारा हस्...
-
कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको ...
-
अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु
अर्घाखाँची । समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ । मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै ...
-
मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा ...
-
मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ
काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ ग...


























