बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...
राष्ट्रिय
-
-
केन्द्रीय कारागारका ४ कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि
काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई बताए । मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष...
-
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्। यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ। यससंगै नेपा...
-
गोरखा सहित गण्डकी प्रदेशका तीन जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
कास्की। गोरखा सहित गण्डकी प्रदेश प्रदेशका तीन जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा गोरखा नगरपालिकाका –६ की...
-
बुटवलको कोरोना विशेष अस्पतालमा परासीका संक्रमितको मृत्यु
तिलोत्तमा । नवलपरासी पश्चिमका एक कोरोना संक्रमितको शुक्रबार बुटवलमा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन था...
-
धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या
धनगढी । जिल्ला प्रहरी कार्यालयमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन्। यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक...
-
५ शशस्त्र प्रहरी सहित तनहुँ र नवलपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । पाँच जना शशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३२ ,३२ र ३२वर्षका ३ ज...
-
कोरोनाबारे भ्रम फैलाएको आरोपमा २ युवक पक्राउ
कास्की । कोरोना भाइरसबारे फेसबुकमा पिसिआर रिपोर्ट पोस्ट गरी गलत सन्देश फैलाएको अभियोगमा पोखराबाट २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत स्थायी घर भएका २९ बर्षीय इश्वर रिमाल र चितवन घर भएका २२ बर्षीय निरज लम्सालाई कोरोना संक्रमण बारे समाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले बता...
-
वडाध्यक्ष हमालको निधन
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए । वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेक...
-
काठमाडौंमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
ललितपुर । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको...