कञ्चनपुर । यातायात व्यवसायी भीमदत्त नगरपालिका–२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ । ‘मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, जिल्ला प्रहरी कार्य...
राष्ट्रिय
-
-
नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
काभ्रे । काठमाडौं उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोन...
-
ढोरपाटन बाढीपहिरो : मृत्यु हुनेको संख्या १९ पुग्यो
बाग्लुङ । गत बुधबारको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–९, भुजीखोलामा आएको बाढीपहिरोमा बेपत्ता दुई महिलाको मंगलबार राति शव भेटिएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको हो । बुधबार राति भुजीखोलाको बाढीले घरहरू बगाएपछिको बागलुङ, ढोरपाटन–९ स्थित लाँकुरीबोट बस्ती । बडिगाड गाउँपालिका...
-
चलचित्र निर्देशक छेतन गुरुङको निधन
काठमाडौं । चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको आज बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका कारण बिरामी भएका थिए । बिरामी भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४ क...
-
अल्का अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा...
-
सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनल...
-
प्रवासमा रहेका रुन्माबासीले जुटाए तीन लाख ३५ हजार बढी सहयोग
क्लब भवन निर्माण तथा भाडाकुडा खरिदमा खर्च गरिने बेनी । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका म्याग्दीको मालिका गाउँपालिका –५,रुन्माबासीले तीन लाख ३५ हजार रुपैयाँ बढी सहयोग जुटाएका छन् । क्लब भवन निर्माण तथा सामाजिक काममा प्रयोग गरिने भाडाकुडा खरिदका लागि अमेरिका ,पोर्चुगल ,कोरिया ,दुबई ,जापान र कुवेत लगायत देशमा...
-
बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो
काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फ...
-
कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । https://www.facebook.com/officialdrshashank/posts/696207747650731 महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सा...
-
ठूलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागुऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। सल...


























