• आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , कुन मन्त्रालयको कति बजेट ?

    काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ । उक्त बजेट यस वर्षको सुरुको विनियो...

  • गणतन्त्र दिवस मनाइयो

    बेनी। म्याग्दीमा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस–२०८२ मनाइएको छ । बिहिबार गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी र कोणसभा भएको थियो भने स्थानीय तह तथा सामाजिक संघ संस्थाहरुले पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।जिल्ला प्रशासन कार्यालय अगाडीको गणतान्त्रिक चोकबाट ...

  • त्रिदिवसीय कार्यक्रम गरी म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाइने

    म्याग्दी । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाइने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरे...

  • रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा त्रुटि

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशमा त्रुटि देखिएको छ । शुक्रबार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा आदेशको सट्टा फैसला लेखिदिएको थियो। अदालतले मुद्दा...

  • बस्ती जोखिममा पार्ने हाइटेन्सन लाइन हटाउने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले बस्तीसँगै जोडिएको हाइटेन्सन लाइनको विवरण उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई निर्देशन दिनुभएको छ । बुधबार मंगलाघाटमा रहेको केन्द्रको कार्यालयमा निरीक्षण गदैै बस्ती, सडक, खेतबारीमा विद्युत पोलबाट हुने करेन्ट प्रव...

  • दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । भुमेपुजाको अवसरमा आयोजित प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । हरेक वर्ष गैरीगाउँ र कान्छी गाउँवीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिता हरेक...

  • ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा

    बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत वि...

  • म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    बेनी । नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको ...

  • धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम

    म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्...

  • शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)

    बेनी । केही दिन अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा नेतृत्व सम्हाल्नुभएका डिएसपी सुर्य बहादुर थापाले  शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरणलाई आफुले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुसंगको भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा नवआगन्...