काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो, ‘यदि त्यो दिशामा गयो भ...
राष्ट्रिय
-
-
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने
काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक (बीओके) आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१:१) मा गाभिन लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । यो त्यसपछि उक्त बैंक पुँजीका आधारम...
-
आगामी आवमा बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउँछौं : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी आर्वमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ । संघीय संसद्मा सांसदले मन्त्रालय गत उठाएको प्रश्नको जवाफ दिँदै बुधबार मन्त्री भुसालले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजनाको आफैंले विकास गर्न मोडालिटी तय...
-
एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ । 'एसपीपी सैनिक सम...
-
समयमै काम नसक्ने २१ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २१ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । रातो...
-
जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ...
-
एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ : शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम)ं स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।‘ अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘क...
-
बागमती प्रदेशलाई ३ वर्षमा बीउमा आत्मनिर्भर बनाउने घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्द...
-
थप २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
मेयर बालेन कार्यक्रम बीचमै छोडेर फर्किएको कुरा गलत : बागमती मुख्यमन्त्री सचिवालय
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। तर मुख्यमन्त्री पाण्डे ...


























