• तलब बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाउनुभयो । ‘श्रमिकको हक, अधिक...

  • जसपा नेपालमा राजपा लोकतान्त्रिक विलय

    काठमाडौं । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (जसपा) नेपालमा विलय भएको छ। जनकपुरमा आइतबार आयोजित कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो। मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले बताउनुभयो। एकीकरण कार्यक...

  • यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौं : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताउनुभएको छ । आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताउनुभएको ...

  • गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी, ५ जना पक्राउ

    नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छ...

  • रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताउनुभएको छ । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा ...

  • राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि रहेको बताउनुभएको छ । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उहाँले बताउनुभयो । गृहमन्त्री खाणले नेपाल...

  • सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि भएन : झा

    काठमाडौँ । सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीक...

  • मामाको हत्या आरोपमा भान्जा पक्राउ

    काठमाडौँ । बाँसको लाठीले हिर्काएर मामाको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। लालबन्दी नगरपालिका–११ हिरापुर पानी ट...

  • बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता

    बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ।आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका ...

  • झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो...