• निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध

    म्याग्दी। आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प...

  • चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)

    म्याग्दी  । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...

  • १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी

    बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रका...

  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...

  • संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन

    बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...

  • पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि एआई प्रविधिको प्रयोग र मोबाइल पत्रकारिता सम्बन्धी विषयक तालिम सुरु भएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्र...

  • एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस

    बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेक...

  • झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु

    बागलुङ । आज दिउँसो करिब १:४० बजे समयमा बागलुङ नगरपालिका–१ ,रामरेखा स्थित बागलुङबाट पर्वत- पाङ जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बागलुङकी एक युवतीको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ,पुलबाट हाम फालेर काठेखोला गाउँपालिका-७, रेस घर भएकी बर्ष-१७ की विपिशा कार्कीको घटनाथलमै मृत्यु भएको हो ।...

  • रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजे...