काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र ...
राष्ट्रिय
-
-
आज एउटा छलाङ हान्यौं : वैद्य
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताउनुभएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताउनुभयो । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उहाँले बत...
-
तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा
काठमाडौँ । लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरु लेखनमा प्रयोग हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ...
-
प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु
धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो । प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र ...
-
सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषण गर्छ : मन्त्री खतिवडा
मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारी रहेको बताउनुभएको छ ।सरकार स्थानीय तहको निर्वाचन नगराउने पक्षमा छैन,’ समाजवादी प्रेस संगठन मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले माघ पहिलो हप्ता स्थानीय तहको चुन...
-
स्थानीय निर्वाचनबारे अलमलमा कांग्रेस
काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने कि केही महिनापछि सार्ने भन्नेमा कांग्रेस अलमलमा देखिन्छ । निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति प्रस्ताव गरिसक्दा कांग्रेसले धारणा बनाइसकेको छैन । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने, संविधानले दिएको सुविधाअनुसार वैशाखदेखि ६ महिनाभित...
-
झाक्रीको सय दिने अनुभव, ‘सबैभन्दा ठुलो समस्या समन्वय अभाव’
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक–अर्काबीचको समन्वय अभाव पाएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस...
-
कर्मचारीमा कोरोना संक्रमण भएपछि श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ– ‘श्रम, रोजगार...
-
विश्वभरीमा १९.३९ लाख नयाँ कोरोना संक्रमित
एजेन्सी । विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ । हिजो अम...
-
१६ वर्ष माथिका नागरिकलाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको तयारी
काठमाडौँ । सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ। ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ। '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र व...